जलवायु परिवर्तनसँग जुध्न न्यूनीकरण आवश्यक : मन्त्री यादव

अमेरिका । वन तथा वातावरणमन्त्री प्रदीप यादवले जलवायु परिवर्तनसँग जुध्न न्यूनीकरणको महत्त्व रहेको बताएका छन् ।    अमेरिकामा जारी ‘ग्लोबल मिथेन क्लाइमेट क्लिन एयर फोरम’ २०२२ कार्यक्रमलाई सम्बोधन गर्दै उनले जलवायु परिवर्तनका कारण विभिन्न खालका घटना बढ्दै गइरहेकामा चिन्ता व्यक्त गरे । उनले भने, “जलवायु परिर्वतनले विभिन्न समस्या उत्पन्न गराइरहेको छ, जलवायु परिवर्तनसँग जुध्न न्यूनीकरणको…