सुकुमबासीलाई लालपुर्जासहित रोजगारीको प्रबन्ध मिलाउनेछु : डा शशाङ्क कोइराला

नवलपुर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं नवलपुर क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार डा शशाङ्क कोइरालाले सुकुमबासीलाई लालपुर्जासहित रोजगारीको व्यवस्था मिलाउने बताएका छन् ।     कावासोती नगरपालिका–६ र १ को चुनावीसभालाई सम्बोधन गर्दै उम्मेदवार डा कोइरालाले चुनावपछि सुकुम्बासी समस्या समाधान हुने बताए । उनले भने, “सुकुम्बासी समस्या समाधान लालपुर्जाले मात्रै सम्भव छैन, यसका…