काठमाडौँ । प्रतिनिधिसभाको प्रत्यक्षतर्फका कुल १६५ निर्वाचन क्षेत्रमध्ये हालसम्म १४३ स्थानमा अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । निर्वाचन आयोगका अनुसार प्रत्यक्षतर्फ कांग्रेस पहिलो, नेकपा (एमाले) दोस्रो र नेकपा (माओवादी केन्द्र) तेस्रो स्थानमा छन् । हालसम्म नेपाली कांग्रेस ५२ स्थानमा विजयी भएको छ । एमाले ३९, माओवादी केन्द्र्र १७, एकीकृत समाजवादी १०, राष्ट्रिय स्वतन्त्र पार्टी र…