काठमाडौँ । प्रमुख दलका शीर्ष नेताहरुको बैठकमा कार्यादेशबारे सहमति भएको छैन । बालुवाटारमा भएको बैठकमा सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको कार्यादेशबारे निष्कर्षमा नपुगेको कांग्रेसका सहमहामन्त्री जीवन परियारले जानकारी दिए । सोमबारको बैठकमा प्रधानमन्त्रीले सत्ता पक्ष र विपक्षी नेताहरुसँग अलग अलगसमेत छलफल गरेको जानकारी दिँदै बैठकमा सहमति नभएको बताए । प्रधानमन्त्रीको पहल राम्रो देखिए पनि…