बजेट ल्याउँदा सत्तारुढ दलसँग छलफल गरिएन : पूर्वअर्थमन्त्री पौडेल

काठमाडौँ । पूर्वअर्थमन्त्री तथा नेकपा एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेलले अर्थमन्त्री वर्षमान पुनले बजेट ल्याउने क्रममा सत्तारुढ दलसँग छलफल नगरेको आरोप लगाएका छन् । प्रतिनिधिसभामा बजेटमाथिको छलफलमा भाग लिँदै पौडेलले बजेट बनाउँदा सत्तारुढ दलसँग छलफल नगरेको बताएका हुन् । उनले भने,अर्थमन्त्रीलाई बजेट निर्माणका बेला निकै व्यस्तता हुन्छ । निश्चित समयभित्र यो काम गर्नुपर्छ । तर, उहाँले…