उच्च ओहोदामा नियुक्ति दिँदा विदेशी नागरिकता यकिन गर्ने कुरा स्वागतयोग्य : नेता रावल

काठमाडौँ । नेकपा (एमाले)का नेता भीम रावलले विदेशमा स्थायी बसोबास र रोजगारी अनुमति लिएर नेपालको उच्च ओहोदामा बस्नेहरूको बिगबिगी भएको बेला अख्तियारले गरेको छानबिन स्वागतयोग्य भएको टिप्पणी गरेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले संविधानविपरीत विदेशी नागरिकता वा आवासीय अनुमतिपत्र लिएका व्यक्तिहरू सार्वजनिक पदमा बहाल रहेरनरहेको खोजबिन गर्न सरकारलाई निर्देशन दिएपछि रावलको यस्तो टिप्पणी आएको…