काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कारबाही गरेपछि निलम्बित महामन्त्री डा. मुकुल ढकालले आफू रवि लामिछाने क्लबबाट निस्कासित भएको प्रतिक्रिया दिएका छन् । मंगलबार बसेको रास्वपा केन्द्रीय समितिको बैठकले ढकाललाई महामन्त्री, प्रवक्ता र केन्द्रीय सदस्यको पदबाट हटाउने निर्णय गरेको थियो । त्यसपछि प्रतिक्रिया दिँदै ढकालले आफू रवि लामिछाने क्लबबाट निस्कासित भएको टिप्पणी गर्दै राष्ट्रिय स्वतन्त्र…