काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले संविधानको धारा ७६ (२) अनुसार नै नयाँ सरकार नै गठन हुने निष्कर्ष निकालेको छ । ललितपुर, च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बुधबार बसेको सचिवालय बैठकले संविधानअनुसार धारा ७६ (२) अनुसार सरकार गठनमा कुनै व्यवधान नरहेको निष्कर्ष निकालेको हो । एमाले उपमहासचिव प्रदीप ज्ञवालीले सर्वोच्च अदालतले एउटै धाराबाट पटकपटक सरकार…