भ्रष्टाचार छानबिनमा हदम्यादको कुरा गम्भीरताका साथ उठ्यो : गृहमन्त्री लेखक

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले भ्रष्टाचार निवारणसम्बन्धी ऐन-२०५९ लाई संशोधन विधयेकमाथि भएको छलफलमा केही महत्त्वपूर्ण विषय पहिचान भएको बताएका छन् । बुधबार प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा भ्रष्टाचार निवारण ऐन-२०५९ को संशोधन विधयेकमाथिको छलफलका क्रममा मन्त्री लेखकले धेरै विषय छलफलका क्रममा पहिचान भइसकेकाले पहिचान भएका विषयमा केन्द्रित दफावार छलफल गरी निष्कर्षमा पुग्नुपर्नेमा जोड…