शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्नुपर्छ : पूर्वप्रधानमन्त्री भट्टराई

काठमाडौँ । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्नुपर्ने बताएका छन् । स्व गिरिजाप्रसाद कोइरालाको शताब्दी जन्मजयन्तीका अवसरमा नेपाली कांग्रेस केन्द्रीय सूचना, सञ्चार तथा प्रचार विभागद्वारा आज पार्टी केन्द्रीय कार्यालय ललितपुरको सानेपामा आयोजित ‘क्रान्तिदेखि शान्तिसम्म’ विषयक कार्यक्रममा अध्यक्ष भट्टराईले गिरिजाबाबुले शान्ति प्रक्रियामा दिएको योगदानको सम्मान गर्न शान्ति…