काठमाडौँ । नेपाली काँग्रेसका नेता डा.शशांक कोइरालाले लोकतन्त्र सुदृढीकरणका लागि सबै एकजुट हुनु जरुरी रहेको बताएका छन् । लोकतन्त्र दिवस र नयाँ वर्ष २०८२ को अवसर पारेर आफ्नो निवास महाराजगञ्जमा आयोजित चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा उनले लोकतन्त्र सुदृढीकरणका लागि सबै राजनीतिक दल, सरोकार भएका निकाय, जनता एकजुट हुनुपर्नेमा जोड दिए । लोकतन्त्रलाई संरक्षण गर्दै…