‘सबैको सहमतिमा संविधान संशोधन आवश्यक छ’

ललितपुर । प्रमुख राजनीतिक दलका नेताहरू संविधान संशोधन गर्नुपर्नेमा एकमत देखिएका छन् । आज आयोजित संविधान संशोधनमा सार्वजनिक संवाद कार्यक्रममा नेपाली काँग्रेसका नेता डा. मिनेन्द्र रिजाल, नेकपा (एमाले) नेता रुघुजी पन्त, पूर्वसञ्चारमन्त्री रेखा शर्मा र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक सन्तोष परियारलगायतले संविधान संशोधन हुनुपर्ने साझा धारणा व्यक्त गरेका हुन् । काँग्रेस नेता…