मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

कमल थापालाई पराजित गर्दै दाहाल विजयी

कमल थापालाई पराजित गर्दै दाहाल विजयी


हेटौँडा । मकवानपुर जिल्लाको क्षेत्र नं १ को प्रतिनिधिसभाका लागि भएको निर्वचनमा नेकपा (एमाले)का उम्मेदवार कृष्णप्रसाद दाहालले ४० हजार ६३१ मत प्राप्त गरी विजयी भएका छन् ।
 
उनका निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक गठबन्धनका कमल थापाले ३४ हजार ६५८ मत प्राप्त गरेका थिए ।