मिडियाले सरकारको आँखा खोलिदिनुपर्छ : नेता पौडेल

तनहुँ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सञ्चारमाध्यमले मिडियाले सरकारको स्वच्छ आलोचना गर्नुपर्ने बताएका छन् ।    बन्दीपुरमा सामुदायिक रेडियो प्रसारक महासंघ (अकोराब)को प्रदेश नं ४ को प्रथम साधारण सभाको उद्घाटन गर्दै उनले भने, “मिडिया बलियो भइसके, मिडियाले गर्दा अब कसैले चाहँदैमा लोकतन्त्र खोस्न सक्दैनन् ।   सरकारले नचाहेको कुरा जनताले चाहेका हुन सक्छन्…