काठमाडौं । कानून न्याय तथा संसदीय व्यवस्थामन्त्री शेरबहादुर तामाङले द्वन्द्व र हिंसा कतै न कतै गएर समाप्त हुने विषय भएको बताएका छन् । उनले मानव अधिकार तथा शान्ति समाज स्थापनाको २२ औँ वर्षको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै इतिहासको कुनै कालखण्डमा कुनै विषयमा हुने यद्ध हिंसात्मक भए पनि त्यस्ता युद्धबाट परिणाम निस्केपछि शान्तिमा रुपान्तरण…