चितवन । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्राडा। गोविन्द केसीको माग हुबहु कार्यान्वयन हुन नसक्ने बताएका छन् । भरतपुर विमानस्थलमा बिहीबार पत्रकारसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले कसैले भनेकै भरमा सबै माग सम्बोधन हुन नसक्ने बताए । उनले सार्वभौम अधिकारसम्पन्न संसदभन्दा माथि कोही पनि नहुने भन्दै कुनै व्यक्तिले यो या त्यो गर…