जाजरकोट । जाजरकोटको सदरमुकाम खलंगामा आइतबार गएको भीषण पहिरोमा परी आठजना बालबालिकाको मृत्यु भएको छ । उक्त घटनामा एकै घरका चारसहित नौ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । एक जनाको जीवितै उद्धार गरिएको छ । करिब एकसय मिटरमाथिबाट आएको पहिरोले भेरी नगरपालिका ३ ठाँटीका तीर्थराज बोहरा र गोपाल सुनारको घर पुरिँदा उक्त घटना…