चितवन । पूर्वी चितवनको राप्ती ३ झुरझुरेका अनाथ चेपाङ बालबालिकालाई बुधबार सहयोग हस्तान्तरण गरिएको छ । चितवन युवा समूह जापानको सहयोगमा चितवन युवा समूह अन्तर्राष्ट्रिय समन्वय परिषद्ले गामबेँसीको चेपाङ संरक्षण केन्द्रको रोहवरमा एकाघरका चार अनाथ चेपाङ बालबालिकालाई दुई महिनाका लागि खाद्यान्न, स्टेशनरी, विद्यालय पोसाक, जुत्ता र झोला हस्तान्तरण गरेको छ । कार्यक्रममा चितवन…