धनगढी । कैलालीको घोडाघोडी नगरपालिका–६ की १४ वर्षीया किशोरी फुपूको छोराबाट बलात्कारको शिकार बनेकी छन् । किशोरीमाथि ३३ वर्षीय हर्कबहादुर कुँवरले बलात्कार गरी फरार भएका छन् । कुँवर किशोरीको सहपाठीको बुबासमेत हुन् । भदौ १३ गते राति घरमा कोही नभएको मौका छोपेर छिमेकी समेत रहेका कुँवरले बालिकाकै चुन्नीले मुख र हात बाँधेर बलात्कार गरेको…