प्रहरी महानिरीक्षक खनालको निर्देशन

काठमाडौँ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले सङ्गठनले गरेको अपेक्षा पूरा गर्न दृढताका साथ लाग्न मातहतका निकायलाई निर्देशन दिएका छन् ।    गृह मन्त्रालय, मन्त्रिस्तरको निर्णयबाट प्रहरी वरिष्ठ उपरीक्षकबाट प्रहरी नायब महानिरीक्षकमा पदोन्नति भएका अधिकृतलाई आज दज्र्यानी चिह्न प्रदान गर्दै उहाँले नेतृत्व, निर्णय क्षमता, साङ्गठनिक दृष्टिकोणप्रति दृढ अडानका साथ काम गर्न मातहतका निकायलाई निर्देशन दिएका हुन्…