भरतपुर महानगरको मेयर-उपमेयरबीचको विवाद सतहमा

भरतपुर । भरतपुर महानगरमा प्रमुख र उपप्रमुखबीचको विवाद अझै साम्य भएको छैन । उनीहरुबीचको झगडाले उग्र रुप लिए पनि समाधानका लागि स्वयम् उनीहरु नै तत्पर देखिएका छैनन् । एक अर्कोसँग नझुक्ने अवस्थाले झनै समस्या देखिएको छ ।    यसअघि उपमेयरले पटकपटक असहमति जनाउँदा आफूले सहमतिमा ल्याई काम अघि बढाएकी मेयर रेनु दाहाल यसपटक भने कत्ति पनि…