सरकारले जनअपेक्षानुसार काम गर्नुपर्छ : डा कोइराला

भक्तपुर । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले वर्तमान सरकारले जनअपेक्षालाई ध्यानमा राखेर प्रभावकारी ढंगले काम गर्न नसकेको आरोप लगाएका छन् ।   नेपाल आदिवासी जनजाति संघ जिल्ला कार्यसमिति भक्तपुरले आइतबार आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै जनअपेक्षालाई ध्यानमा राखेर सरकार जानुपर्नेमा जोड दिए ।    सरकारले दुईतिहाइको आडमा प्रतिपक्षको बेवास्ता गर्दै अगाडि बढेको बताउँदै…