काठमाडौँ । राजनीतिक कार्यक्रम तथा आमसभाका लागि प्रसिद्ध स्थान खुलामञ्च पछिल्लो समय साघुरिँदै गएको छ । पुरानो बसपार्क सारेर खुलामञ्चको उत्तरपट्टि राखिएको छ । राजनीतिक आन्दोलन एवं सार्वजनिक सभाका लागि महत्वपूर्ण मानिएको सो स्थानमा पछिल्लो समय केही व्यापारीले कब्जा गरेका छन् । खुलामञ्चको अग्रस्थानमा भानु मावि पुनःनिर्माणका लागि निर्माण सामग्री थुपारिएको छ । यस्तै अस्थायी…