संसदीय समितिले सरकारको नियन्त्रण गर्न सक्दैन : सभामुख महरा

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले संसदीय समितिले सरकारका कामकारबाहीको निगरानी गरे पनि नियन्त्रण गर्न नसक्ने बताएका छन् ।    संघीय संसद् सचिवालयले नयाँ बानेश्वरमा आयोजना गरेको संसदीय अभ्याससम्बन्धी अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले संसदले समितिमार्फत् सरकारले आफ्नो ट्र्याक छाड्छ कि भनेर निगरानी गर्ने भूमिकामा क्रियाशील रहेको बताए ।    “सरकारले ‘रेस्पोन्स’ गरेको अवस्थामा संसदका…