काठमाडौँ । कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले बेपत्ता पारिएका व्यक्तिको छानबिन गर्न गठित आयोग ऐन–२०७१ र सत्यनिरूपण तथा मेलमिलाप आयोग ऐन–२०७१ मा संशोधन गर्नुपर्ने विषयका सन्र्दभमा सरोकारवालासँग आज छलफल गरेको छ । मन्त्रालयले ऐन संशोधनका लागि मस्यौदा तर्जुमा गर्नुपूर्व परामर्शका लागि छलफल गरिएको मन्त्रालयका प्रवक्ता धनराज ढकालले बताए । छलफलमा मन्त्रालयका सचिव, बेपत्ता…