हिमालयखबर संवाददाता- काठमाडौँ । प्रधानमन्त्री केपी ओली आफूले पत्याएर विभिन्न स्थानमा जिम्मेवारी दिएका व्यक्तिको कार्यसम्पादनबाटै असन्तुष्ट बनेका छन् । केही दिनअघि उनले आफ्नो सचिवालयका कर्मचारीसँग एकाएक राजीनामा मागेका थिए । यो श्रृंखला यतिमा मात्रै सीमित नभएको प्रधानमन्त्री निकट स्रोतले हिमालयखबरलाई बताएको छ । अमेरिकाका लागि नेपाली राजदूत डा अर्जुन कार्की, अर्थमन्त्री डा युवराज खतिवडासँगसमेत…