चितवनका तीनवटै वडामा कांग्रेसले जितेपछि नेकपालाई झड्का, पराजयपछि गम्भीर समीक्षा

चितवन । चितवनको उपनिर्वाचनमा तीनवटै वडामा कांग्रेसको जित हासिल गरेपछि सत्तारुढ नेकपाको ‘निद हराम’ भएको छ । भरतपुर महानगरपालिका वडा नं १६ र खैरहनी नगरपालिका वडा नं ४ र ५ को वडाध्यक्षका लागि शनिबार उपनिर्वाचन भएकोमा तीनवटै वडामा कांग्रेसले जित हासिल गरेको हो ।   भरतपुर १६ मा कांग्रेस उमेदवार अमृतराज हमालले नेकपाका उमेदवार भक्तराज…