चितवन । चितवन घर भई बेलायतलाई आफ्नो कमृभूमि बनाउँदै आएका प्रकाश अर्यालले आफ्ना पिता महेश अर्यालमार्फत् रत्ननगर ११ मंगलपुरमा रहेको गामबेँसीको चेपाङ संरक्षण केन्द्रलाई २० लाख रुपैयाँ सहयोग गरेका छन् । छोरा प्रकाशले बेलायतबाट पठाएको सन्देश वाचन गर्दै महेश अर्यालले अध्ययनका लागि आश्रममा आश्रित बालबालिकाको उज्जवल भविष्यको कामना गर्दै सहयोग रकमको सही सदुपयोग हुनुपर्ने बताए…