सहमति कार्यान्वयन नभएपछि समाजवादी पार्टीले सरकार छाड्यो

काठमाडौँ । समाजवादी पार्टी सरकारबाट बाहिरिएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सँग गरेको संविधान संशोधनलगायत दुईबुँदे सहमति कार्यान्वयन नभएको भन्दै  पार्टीले आफू सरकारबाट बाहिरिएको घोषणा गरेको हो ।    सो पार्टीका अध्यक्षसमेत रहेका उपप्रधानमन्त्री उपेन्द्र यादवले आफूले पदबाट राजीनामा दिएको विज्ञप्तिमार्फत जानकारी गराएका छन् ।    कानुन, न्याय तथा संसदीय मामिलामन्त्री यादवले ‘यही पुस…