रुपन्देही । तिलोत्तमा नगरपालिका–१५ बिघास्थित गणेश पाण्डेको घरमा गत मङ्गलबार चोरी भयो । घरमा कोही नभएको मौका पारेर नगद रु २० हजारसहित गहना र अन्य सामानसमेत चोरले चोरेर लगे । प्रहरीले चोरीमा संलग्नलाई पक्राउ गर्न सकेको छैन । यही माघ ५ गते बुटवलको झोलुङ्गेपुलस्थित सुरज नेपालीको शुभ रेसुङ्गा मोबाइल सेन्टरमा चोरी भयो । रातिको…