भक्तपुर । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नेपाल प्रहरी अपराधीको हकमा जोसुकै भए पनि कडारूपमा प्रस्तुत भएर कारबाही प्रक्रियामा अगाडि बढ्ने बताएका छन् । जोसुकै व्यक्तिले अपराध गरे पनि कुनै बहानामा छुट नदिई कानूुको कठघरामा उभ्याउने, भ्रष्टाचारको विरोध र सुशासन कायम गर्न नेपाल प्रहरी खटिएको बताए । सूर्यविनायक नगरपालिका–६ कटुञ्जेमा निर्माण सम्पन्न भएको महानगरीय…