बाह्र दिनको अस्पताल बसाइपछि प्रधानमन्त्री ओली डिस्चार्ज

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो मिर्गौला प्रत्यारोपण गरेर त्रिवि शिक्षण अस्पतालबाट शुक्रबार साँझ प्रधानमन्त्री निवास बालुवाटार फर्किएका छन् ।   दोस्रो पटक मिर्गौला प्रत्यारोपण गर्न उनी यही फागुन १९ गते महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका थिए ।     प्रधानमन्त्रीको पछिल्लो पटक फागुन २१ गते  मिर्गौला प्रत्यारोपण गरिएको थियो । मिर्गौला प्रत्यारोपण सफल…