Discord मा Gen Z का हजारौँ युवाको छलफल : नेपाली सेनासँग वार्ता कसरी गर्ने भन्नेमा बहस

काठमाडौं । डिजिटल प्लेटफर्म Discord मा अहिले फरक–फरक समूह बनाएर तीव्र बहस सुरु भएको छ। यी छलफलहरू युट्युबमार्फत प्रत्यक्ष प्रसारण पनि भइरहेका छन्। यस अनलाइन बहसमा Gen Z पुस्ताका युवाहरू नेपाली सेनासँग वार्ता कसरी अघि बढाउने भन्ने विषयलाई केन्द्रमा राखेर विचार आदान–प्रदान गरिरहेका छन्। एउटा समूहमा करिब १० हजार युवाको सहभागिता रहेको छ भने अन्य…