काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा थप ११६ जनामा कोरोना पुष्टि भएको छ । देशभरका २६ वटा प्रयोगशालामा पछिल्लो २४ घन्टामा ५०९० जनाको पिसिआर परीक्षणका क्रममा ११६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । यससँगै कोरोना संक्रमितको संख्या १७ हजार १७७ पुगेको छ…