जेनेभा । कोरोना भाइरस .कोभिड(१९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ४ लाख १९ हजार ७९५ पुगेको छ । साथै यस संक्रमणबाट विश्वभर ७४ लाख ९३ हजार ४३६ जना संक्रमित भएका विश्व स्वास्थ्य संगठनले आफ्नो दैनिक प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ । नेपाली समयानुसार बिहीबार बेलुकीसम्म प्राप्त समाचारअनुसार कोरोना भाइरसका कारण बिरामी भएका ३८…