काठमाडौँ । काठमाडौँ उपत्यकाभित्र पछिल्ला दिनमा कोरोना भाइरस सङ्क्रमित दैनिकरुपमा बढिरहेका छन् , शनिबार काठमाडौँ, ललितपुर र भक्तपुरमा गरी १००७ जनामा संक्रमण भइसके पनि पनि भीडभाडमा भने कमी आएको छैन । गत चैत ११ देखि देश पूरै लकडाउन गरी १२० दिनपछि खुलेसँगै सङ्क्रमण दैनिक रुपमा बढिरहेको छ । मानिसको भीडभाड र जमघट गरी…