प्रचण्डलाई बादलले भने- ‘पार्टीमा फर्किनुस्, मतपत्र च्यात्नु पर्दैन’

चितवन । गृहमन्त्री तथा नेकपाका सचिवालय सदस्य रामवहादुर थापा बादलले नेकपा प्रचण्ड नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई अवसरवादी नेताको संज्ञा दिएका छन् । उनले पार्टीमा फर्केर आए अझै पनि प्रधानमन्त्री बन्ने सम्भावना बाँकी रहेको औँल्याएका छन् ।    प्रचण्ड र बादल दुवैको गृहजिल्ला चितवनको भरतपुरस्थित पारस बसपार्कमा आयोजित जनसभालाई सम्बोधन गर्दै गृहमन्त्री बादलले गल्ती…