चितवन । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री बन्न काँग्रेस सभापति देउवालाई सजिलो नभएको बताएका छन् । नेपाल प्रेस युनियन चितवनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पौडेलले देउवालाई प्रधानमन्त्री हुनबाट रोक्न खोजेको नभई लोकतन्त्र र प्रणालीलाई के गर्दा राम्रो हुन्छ छलफल गरेर निष्कर्ष निकाल्नुपर्ने उनले बताए । ‘अहिलेको स्थिति नाजुक छ, संकटपूर्ण…