उच्च ओहदामा बस्ने बढी अनुशासित र जिम्मेवार हुनुपर्छ : सभामुख

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले सङ्घीय संसद्ले लोकतन्त्रको विकास, विस्तार र सुदृढीकरणका लागि अझ धेरै भूमिका खेल्नुपर्ने खाँचो औँल्याएका छन् ।    नेपाली पत्रकारको अन्तर्राष्ट्रिय सञ्जाल (इञ्जा) स्थापना दिवसका अवसरमा आयोजित पुरस्कार तथा सम्मान कार्यक्रममा उहाँले संसद्लाई जीवन्त र जनमुखी बनाउन बुद्धि, विवेक, योग्यता र क्षमताले भ्याएसम्म आफू लागि पर्ने प्रतिबद्धता जनाए ।     सभामुख…