काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहको स्थायी कमिटी बैठकले सर्वोच्च अदालतको फैसला राजनीतिक आग्रहले प्रेरित भएको निष्कर्ष निकालेको छ । सर्वोच्चको फैसलाले मन एउटै भए पनि पार्टी अलग अलग हुने भएपछि नेकपाको यो नै अन्तिम बैठक भएको सो समूहका नेताले बताएका छन् । सोमबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकले सर्वोच्च अदालतले…