काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा थप १४१ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय तीन हजार १२२ को स्वास्थ्य परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । त्यस्तै पछिल्लो समय कारोनाको कारण कसैको पनि मृत्यु भएको छैन । आजसम्म नेपालमा कोरोना…