काठमाडौँ । नेपालमा शुक्रबार कोभिड–१९ का ६६५३ सङ्क्रमित थपिएका छन् । यस्तै, विगत चौबीसघन्टामा आठ हजार ६६३ सङ्क्रमणमुक्त भएका छन् । देशभरमा कुल २० हजार ८१३ को परीक्षण भएको थियो । तीमध्ये पिसिआर १४ हजार १८२ र एन्टिजेन विधिबाट ६६३१ जनाको परीक्षण भएको थियो । कोभिडका कारण पछिल्लो २४ घन्टामा १०१ को मृत्यु भएको…