अवैधरुपमा कल सेन्टर सञ्चालन गरेर ठगी गर्ने चिनियाँ नागरिकसहित ८० जना पक्राउ

काठमाडौँ । अवैधरुपमा कल सेन्टर सञ्चालन गरेर ठगी गरेको अभियोगमा प्रहरीले भक्तपुरको सानोठिमीस्थित कल सेन्टरबाट एक चिनियाँ नागरिकसहित ८१ जनालाई मंगलबार पक्राउ गरेको छ ।    महानगरीय प्रहरी परिसर भक्तपुरसहितको टोलीले २९ वर्षीय चिनियाँ नागरिक वानजिनिओसहित ८१ जनालाई पक्राउ गरेको प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए ।    भारतीय मुलका युवा…