काठमाडौँ — शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र बाँसबारीमा नेपालमै पहिलोपटक ट्रान्सक्याथेट एओर्टिक भल्भ ट्रान्सप्लानटेसन(टाभी) बाट छाती नचिरी मुटुको सफल शल्यक्रिया सम्पन्न भएको छ । केन्द्रका निर्देशक डा चन्द्रमणि अधिकारीले फागुन १६ गते सोमबार एक ८० वर्षीया महिलाको सफलतापूर्वक शल्यक्रिया सम्पन्न गरिएको र शुक्रबार डिस्चार्ज गरी घर पठाउन सफल भएको बताए । डा अधिकारीका…