काठमाडौँ । पशुपति क्षेत्रमा भजन र शिव महिमाका श्लोक घन्किएका छन् । रातो र हरियो पहिरनमा सजिएका महिलाको पशुपति क्षेत्रमा भीड लागेको छ । बाँसबारीबाट साउने सोमबार पारेर पशुपतिनाथ मन्दिरमा दर्शनका लागि आएकी सुशीला गिरीले लामो लाइनका कारण बाहिरबाटै दर्शन गरेर फर्कनुपरेको बताइन् । विसं २०७७ र २०७८ का साउन महिनामा कोरोना महामारीका कारण…