प्रधानमन्त्री देउवा शुक्रबार भारत भ्रमणमा निस्कँदै

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी शुक्रबारदेखि मित्रराष्ट्र भारतको औपचारिक भ्रमण गर्ने भएको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री देउवाले यही चैत १८ देखि २० गतेसम्म भारतको भ्रमण गर्न लागेका हुन् । प्रधानमन्त्रीका साथ उनकी धर्मपत्नी डा आरजु राणा देउवा पनि रहनेछिन् ।    प्रधानमन्त्रीको टोलीमा परराष्ट्रमन्त्री डा नारायण खड्का, नेपाल सरकारका…