नेपालको परराष्ट्र नीति संविधानमा उल्लेखित मापदण्डद्वारा निर्देशित छ : प्रधानमन्त्री देउवा

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको परराष्ट्र नीति संविधानमा उल्लेखित मापदण्डहरूद्वारा निर्देशित रहेको बताएका छन् ।    साथै उनले संयुक्त राष्ट्र सङ्घको वडापत्रमा उल्लेखित सिद्धान्त, असंलग्नता, अन्तर्राष्ट्रिय कानुन र विश्व शान्तिका मूल्य–मान्यता नेपालको परराष्ट्र नीतिको सार भएको स्पष्ट पारेका छन् ।    नीति अनुसन्धान प्रतिष्ठानद्वारा शुक्रबार आयोजित ‘अन्तर्राष्ट्रिय सम्बन्ध स् नेपाल र विश्व व्यवस्था’ विषयक…