गुणस्तरीय शिक्षाका माध्यमबाट नै नेपालको समृद्धि सम्भव : प्रधानमन्त्री देउवा

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले गुणस्तरीय शिक्षाका माध्यमबाट नै नेपालको समृद्धि सम्भव भएको बताएका छन् ।    नेपाल प्राध्यापक सङ्घको हीरक जयन्तीका अवसरमा आयोजित कार्यक्रममा उनले मुलुकको उच्च शिक्षालाई समस्यामुक्त बनाई योग्य एवं दक्ष जनशक्ति तयार गर्न प्राध्यापक थप जिम्मेवारीका साथ क्रियाशील हुनु आवश्यक रहेकामा जोड दिए ।   प्रधानमन्त्री देउवाले भने, “विद्यार्थीले पनि आधुनिक…