काठमाडौँ । नेपाल क्रिकेट संघले नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेलाई टिमबाट निलम्बन गरेको छ । सो संघका कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लद्वारा बिहीबार जारी विज्ञप्तिमा संघको कार्यसम्पादन समितिको निर्णयअनुसार लामिछानेउपर करणी कसुरमा काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पुर्जीसमेत जारी भएको अवस्थामा संघबाट निलम्बन गरिएको जनाइएको छ । लामिछानेविरुद्ध महानगरीय प्रहरीवृत्त…