युवाको सिर्जना र क्षमता राष्ट्रको पक्षमा प्रयोग गर्नुपर्छ : प्रधानमन्त्री

चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले युवालाई आफ्नो सिर्जना र क्षमतालाई राष्ट्रको पक्षमा र विकासमा देशभित्रै नयाँ गति पैदा गर्न अपिल गरेका छन् । चितवनको भरतपुर–२२, पटिहानीमा अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले नेपाली युवाभित्र अन्तर्निहित सिर्जनात्मक क्षमता र प्रतिभालाई देशको आर्थिक विकास र समृद्धिका निम्ति कसरी सदुपयोग गर्ने भन्नेमा आफ्नो…